गुरुवार, 16 जुलाई 2015

९७

घाम जुन धर्ती एक साथ आकाश हुँदैन
धनले भरिएको सबै सित वाकास हुँदैन
किन हुने निराश दुई दिनको जिन्दगीमा
दुख पिडा एक साथ कसैको निकाश हुँदैन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें