जिन्दगी कस्तो अनौठो कहानी भयो न कहिल्यै ओभानो यो सिरानी भयो संसारमा डुले खुसी कतै भेट्या छैन दुख पिडा किन जीवनको खानी भयो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें