शनिवार, 18 जुलाई 2015

खै कस्तो बुझिन ,जगत पनि
सकिन लेख्न कुनै पुस्तक पनि
बैशाख १२ सम्झि मुटु भक्कानियो
सकिन आज लेख्न मुक्तक पनि

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें