शुक्रवार, 17 जुलाई 2015

१०१

गरि विद्रोह त्यस्तालाई मारुम्म झैँ लाग्छ
हिसाब किताब एक एक गनुम्म झैँ लाग्छ
    देश यस्तो कङ्गाल बनाउने हरुलाई
अचानोमा राखी च्वाटै मार हानुम्म झैँ लाग्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें