सोमवार, 6 जुलाई 2015

९२

तिम्रो खुसी जे गरे नि मलाई ,कुनै चासो छैन
स्वार्थिको आजसम्म मलाई पनी खाचो छैन
  तिम्रो जिन्दगी तिम्रो इच्छामा बाच तिमी
कतिन्जेल बाच्छौ बाच मेरो कुनै गुनासो छैन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें