शुक्रवार, 3 जुलाई 2015

९१

न त वारी न त पारी भयो जिन्दगी
न सितल न छाहारी भयो जिन्दगी
सबै थोक पाएर केही नपाए जस्तो
आफैमा आज भारी भयो जिन्दगी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें