रविवार, 17 जनवरी 2016

१३३

प्रेमको को चेट लाग्दा,वेहोस भइ ढले आज
ओइलिएको फुल सरि,हागाँबाट खसे आज
न परुन,कोही पनि घृणित यो प्रेम जालमा
प्रेमको जालो संगै मसान घाटमा सरे आज

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें