गुरुवार, 21 जनवरी 2016

१३४

किन,? सोध्छौँ दुनियाँ, सारा लाई
देखेनौ बगेको मेरा आशु धारा लाई
तिम्रो यादमा कति तड्पिएर बस्छु
सोधीँ हेर आकाशको जुन तारा लाई

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें