रविवार, 31 जनवरी 2016

१४६

घात  माथि  घातक  ,प्रहार भयो
कसैमाथि न कसैको उपकार भयो
युद्ध रैछ! प्रेम यसरी  घायल भए
न कतै ओखती न कतै उपचार भयो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें