तिमी नै जुन तारा तिमी नै गगन हौँ तिमी नै आँचल तिमी नै कफन हौँ धरोधर्म तिमी बिना सक्दिन बाच्न तिमी नै मुटु मेरो तिमी नै धड्कन हौँ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें