पवित्र...भन्छौ, दुष्षित जल हौँ तिमी हेर्दा राम्रो भित्र कुहिएको फल हौँ तिमी पैसाको लागि प्रेमको व्यापार गर्दै हिँड्ने ऊर्वर भुमि वन्जर पार्ने मल हौँ तिमी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें