तिमी बाट टाढीदा मुटु फुटे जस्तो भो दैवले एकैचोटि खुसी लुटो जस्तो भो तड्पेर एक्लै यहाँ अब बाच्नु कसरी शरीर बाटै आत्मा मेरो छुटे जस्तो भो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें