आज कल जताततै प्रेमको हाकार देख्छु धोका दिनेहरुकै सपना साहाकार देख्छु यो दुनियाँ देखेर मलाई व्वाक्क लाग्दैछ न मर्न सक्छु न जिउने यहाँ आधार देख्छु
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें