सोमवार, 2 मई 2016

१५२

न बगाऊ.. आशु जमाउ यहीँ हो जीवन.!
जे दिन्छ समयले समाउ यहीँ हो जीवन
सोचेको जस्तो हुँदैन भए जस्तै सोचिदैन
जस्तो छ त्यस्मै रमाउ यहीँ हो जीवन ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें