सोमवार, 2 मई 2016

१५३

कहीँ कतै किन मेरो जित भएन
विरह'मा सुन्ने कुनै गीत भएन
एक्लै भौतारी हिँड्नुको कारण
आफ्नै बाट कहिल्यै हित भएन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें