मान्छे भित्रको मानव हराउँदै छ आजकल अनि मान्छेबाट मान्छे डराउदैँ छ आजकल मान्छेले नै मानव अस्तित्व स्वाहा पारेपछी मशान घाटको मुर्दा पनि कराउदैँ छ आजकल
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें