बुधवार, 29 जून 2016

१५६

आज भोलि भन्दै सधैँ टार्न सकिएन /
आकाशको जुन तारा झार्न सकिएन /
प्रेममा सर्त पनि कस्तो राख्छन् यार..
बैगुनीलाई गुनले हजुर मार्न सकिएन /

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें