बुधवार, 29 जून 2016

१५७

मरभुमीको  राप्मा फल्दै छ जिन्दगी /
घाटामा आजकल चल्दै छ जिन्दगी /
आशु  पिएर  प्यास मेटाउदाँ  सधै ..
विस्तारै  विस्तारै गल्दै छ जिन्दगी /

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें