शुक्रवार, 7 अक्टूबर 2016

१६२

बिना आगो  त्यसै  मुटु  जल्दै छ मेरो
जिन्दगी यो वेहोल  बनि चल्दै छ मेरो
चेखो माया गर्नुको परिणाम पाए आज सम्झनामा अझै उस्को आशु झर्दै छ मेरो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें