शुक्रवार, 7 अक्टूबर 2016

१६५

गलाएर ढुङगो लाई  गल्ने भए
इच्छा अनुरूप जीवन चल्ने भए
हरदम तिमीलाई माया मात्रै गर्थेँ
प्रेमले मात्र जिन्दगानी  चल्ने भए

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें