बुधवार, 19 अक्टूबर 2016

.१६१

अरू भन्दा केही खास भएर
हिड्दैछु आज बदमास भएर
तिम्रो साथ  छुटे  देखि सानु
बाचेको  जिउदो  लास भएर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें