भाग्यले अभागी , लाई ठग्नु ठगेको छ प्रवासीले प्रदेशमा कति पिडा सहेको छ आउँछ जब चाड पर्व मुटु भक्कानीन्छ हेर प्रदेशी लाई न सोध्नु दशै कस्तो भएको छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें