रङ्मञ्चमा वाह्य वाह्य ताली भो जिन्दगी ! आफै बाट आज आफै जाली भो जिन्दगी ! माया रुपी संसारको जालो भित्र परे देखि ! लक्ष्य विहिन किन आज खाली भो जिन्दगी !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें