मंगलवार, 25 अक्टूबर 2016

Family

☞परिवार भन्दा ठुलो अर्को धन छैन!

☞बाउ भन्दा ठुलो अर्को सल्लकार छैन!

☞'आमा' भन्दा ठुलो अर्को संसार छैन !

☞दिदीबहिनी भन्दा ठुलो अर्को शुभचितंक  छैन !

☞दाजु भाइ भन्दा ठुलो अर्को भागिदार छैन!

☞श्रीमती भन्दा ठुलो अर्को मित्र छैन !
  
''☞''यसैले परिवार बिना जीवन छैन'☜

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें