मंगलवार, 25 अक्टूबर 2016

१८१

दुई  दिन हसाइ  सधैँ रुने बनायौ
आशु झर्दा मुहार मेरा धुने बनायौ
माया गर्छु जीवनमा दिन्छु साथ भन्दै
आजसम्म मेरो जीवन शून्य बनायौ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें