मंगलवार, 25 अक्टूबर 2016

१८०

भने जस्तै यहाँ आफ्नै जगत हुने भए
हिसाब किताब सधैँ हेर नगद हुने भए
धनिको सुचीमा म पनि पर्ने थिए होला
दु: ख पिडा  यहाँ कतै  खपत हुने भए

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें