शुक्रवार, 28 अप्रैल 2017

१८७

यो सरकार सगं मेरो तालमेल मिल्दैन /
राजनीति सगं मेरो कुनै खेल मिल्दैन /
नाममर्द  छौ सरकार  म के भनु र खै/
दोषीलाई कार्वाही  अनि जेल मिल्दैन /

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें