शनिवार, 29 अप्रैल 2017

१८८

ढलेर जान्छ रात पनि आकाशको तारा संगै
सकिन्छ यात्रा  ढुङ्गाको नदिको किनार संगै
गर्दै नगर अपेक्षा हुन्छ जिन्दगी सधैँ एकनास
खुशिहरू  सबै लुटीन्छन समयको धारा संगै

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें