शुक्रवार, 2 जून 2017

१९२

जीवन भित्रै जिन्दगीको खोज भयो भने
उच्च विचार विवेकशील सोच भयो भने
जिन्दगीको परिभाषा खोज्दै हिड्नु पर्दैन
जीवनको लक्ष्य मृत्यु नै हो बोध भयो भने

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें