गुरुवार, 1 जून 2017

१९०

दुनियाँमा बाच्ने अब रहर भएन
चौतारीमा पिपल संग वर भएन
प्रेमको परिभाषा सम्झाउ कसरी
जब मेरो मायाको नै कदर भएन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें