मंगलवार, 20 जून 2017

२०१

हासो भित्र पनि  आशु लुकेको हुन्छ
आखा बाट पनि आशु सुकेको हुन्छ
बाहिर-बाहिर मान्छे मुस्कुराउ छ सधैँ
हृदयको कुना हेर कति दुखको हुन्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें