बुधवार, 28 जून 2017

२०२

यो चक्र रुपी समयको धार बद्लीयो
समय संगै जिन्दगीको भार बद्लीयो
म'  परिवर्तन हुनुको  कारण  छ यार
यो दुनियाँमा जीउने आधार बद्लीयो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें