सोमवार, 10 जुलाई 2017

२०३

एउटा मान्छे दिल चोरेर  फरार भएको छ
अघि बढ्छु पाइलै पिच्छे तगार भएको छ
आफ्नै...ठानी  मुटु भित्र बास  दिदा खेरी
सक्लो  आज  मेरो मुटु   दरार भएको  छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें