बुधवार, 26 जुलाई 2017

२०५

एक.. दिन यस्तो  हालमा हुनेछु
कुनै दिन  नशाको तालमा हुनेछु
जानेछु जब यो दुनिया बाट टाढा
त्यो दिन सबको सवालामा हुनेछु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें