गुरुवार, 27 जुलाई 2017

२०६

दिएन  भनौ  हजारौँ  पिर दिएको छ
एक दिन जलेर जाने शरीर दिएको छ
आशु पिएर बाच्ने  कसैको रहर हुँदैन
दिने ले  यस्तै  हेर  तक्दीर दिएको छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें