शनिवार, 29 जुलाई 2017

१०८

औशीको कालो रात जस्तै लाग्छ
बिना बादलको बर्षात जस्तै लाग्छ
प्रेम ले जिन्दगी चल्छ भन्छ मान्छे
 हेर त्यो मान्छे  पागल जस्तै लाग्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें