मंगलवार, 9 दिसंबर 2014

मुक्तक

जीवनलाई ज्युने अनेक धार देखाएर
गीता चण्डी देब देउताको सार देखाएर
मंसिर सँगै बिहेको निमन्त्रणा दिई गयौ
बिडम्बना प्रेमको पनि जीत हार देखाएर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें