बुधवार, 10 दिसंबर 2014

मुक्तक


मनलाइ बाँध्नु भाग्न नदिनु
तेहि मुटु फेरि माग्न नदिनु
रुप फेर्ने चन्द्र् चाहिदैन बरु
त्यो अर्को तारा भाग्न नदिनु ।।

म मेरो कथा सुनाएर आको छु।
पत्थर दिललाई रुवाएर आको छु।
पूरा जिबन जिउने आधार ठानेको थिए
आज उसैको तस्बिर जलाएर आको छु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें