शुक्रवार, 10 अप्रैल 2015

मुक्तक ६

न भुले न भुल्छु न भुल्ने छु तिमीलाई
न सम्झेको क्षण छैन कुनै पल तिमीलाई
लत्यार मेरो प्रेम जता तिमी गएपनि
सक्छौँ भने बिर्स भन्छु मिठो रात तिमीलाई

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें