शनिवार, 8 अक्टूबर 2016

१६४

प्रदेशमा जसो - तसो जिन्दगी' यो काटेको छु
आशु झारी आफ्नो दुख आफै संग साटेको छु
यसपालिको दशै तिहार  विरक्तमै कट्ने भयो
अर्को साल दशै मान्न घरमै  जान आटेको छु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें