हर दम तिमीलाई आस-पास देख्छु अरू भन्दा तिमीलाई नै खास देख्छु ओझेल पर्छौ जब तिमी मेरा आखा बाट पुर्णिको चादँ लाई पनि उदास देख्छु
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें